तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपाल: ‘हामीलाई चाहिने औषधि र उपकरण भयो भने हामी जसरी पनि महामारी पन्छाएर छाड्छौँ’
Published
नेपालमा अहिले कोरोनाभाइरस महामारीको दोस्रो लहर छ।
अस्पतालमा भिड भएर शय्या नपाइएको, अक्सिजनको अभाव भएको र स्वास्थ्यकर्मीहरूले निकै खट्नपरेका विवरण आइरहेका छन।
कोभिड उपचार हुने एक प्रमुख सरकारी अस्पताल शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको अवस्था कस्तो छ? चिकित्सक र नर्सहरूले कसरी त्यहाँ बिरामीको उपचार गरिरहेका छन्?
सो अस्पतालको आकस्मिक विभागका डा. श्रवणकुमार मण्डलसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।