तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड गलत सूचना: चीनले गलत सूचना दिन प्रयोग गरेका कोभिड-१९ युक्तिहरू
चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमले षड्यन्त्रका सिद्धान्तलाई बढावा दिने किसिमले र पाश्चात्य देशले कोभिड-१९ विरुद्ध अपनाएका कदमहरूबारे विश्वव्यापी अभियान चलाएका छन्।
चीनले विश्वव्यापी रूपमा उसले महामारी नियन्त्रणमा अपनाएका तरिकाबारे आलोचना र पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबाट मौखिक आक्रमण बेहोरेको छ।
त्यसपछि बेइजिङले कोभिड बारेको विश्वव्यापी भनाइमा नियन्त्रण गर्ने प्रयत्न गरिरहेको छ।
बीबीसी फाइल अन फोर र बीबीसी मनिटरिङले विभिन्न घटनाक्रम हेरेर बेइजिङले कसरी विश्वव्यापी गलत सूचना प्रवाह परीक्षण गरिरहेको छ भनेर हेरेका छन्।