तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपाल: महामारीमा बिग्रँदो मानसिक स्वास्थ्यको ख्याल कसरी गर्ने
कोरोनाभाइरस महामारीको चपेटा र यससँगै बढेको अन्यौलताले मानसिक स्वास्थ्यका बिरामी दिनप्रतिदिन बढेको भन्दै मानसिक स्वास्थ्यसम्बन्धी विज्ञले चिन्ता व्यक्त गरेका छन्।
बेरोजगारी, आर्थिक अभाव तथा आफन्तको निधन र आफू पनि सङ्क्रमित हुने डरले मानिसहरूमा उदासीनता, नकारात्मक र आत्महत्याको सोच बढ्ने बताइएको छ।
गत वर्ष महामारीको बेला दैनिक १५ जनासम्मले आत्महत्या गरेको प्रहरी तथ्याङ्क छ।
यस्तो बेला आफ्नो र आफूसँगै रहेका व्यक्तिहरूको मानसिक स्वास्थ्यको कसरी हेरचाह गर्ने त?
मनोचिकित्सक डा. विनीता ढुङ्गेल र चिकित्सा मनोविद् तृष्णा घोष विष्टसँग कुराकानी गरेर कमल परियारले तयार पारेको यो भिडिओ हेर्नुहोस्।