तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपाल: महामारीमा आमाको मुख कसरी हेर्ने?
Published
कोभिड महामारीका कारण जारी निषेधाज्ञाका कारण यो वर्षको आमाको मुख हेर्ने दिनमा धेरैले आमा भेट्न पाउँदैनन्।
कसरी हेर्ने त आमाको मुख?
पूर्व मिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बा एवम् नायिकाद्वय प्रियङ्का कार्की र सुरक्षा पन्तले बीबीसी न्यूज नेपालीकी सृजना श्रेष्ठसँग आफ्नो योजना बाँडेका छन्।
हेर्नुहोस् एउटा भिडिओ।