तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
स्पेसएक्सः चन्द्रमामा अमेरिकी अन्तरिक्षयात्री लैजान बनाइएको रकेटको परीक्षण
Published
स्पेसएक्स स्टारशिप यानको एउटा प्रोटोटाइपको उडान र अवतरण सफलतापूर्क सम्पन्न भएको छ।
परीक्षणका लागि प्रक्षेपित प्रोटोटाइपलाई नियन्त्रित रूपमा टेक्ससमा सकुशल अवतरण गराइएको छ।
यसअघिका चारवटा प्रयासहरूमा विघ्न उत्पन्न भएको थियो।
अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमामा आफ्ना अन्तरिक्षयात्री पठाउने योजनाका लागि स्पेसएक्स स्टारशिप प्रयोग गर्न लागेको छ। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि