तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपालः 'बालबालिकालाई विद्यालय पठाउँदा कोभिड हुने डर, घरमै राख्दा बिग्रिने डर'
Published
नेपालमा बालबालिकामा कोरोनाभाइरस सङ्क्रमण बढिरहेको तथ्याङ्क आउन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही हप्ताका लागि विद्यालयहरू बन्द गर्न सुझाव दिएको छ।
तर सञ्चालकहरूले विद्यालय बन्द गर्न अनिच्छा व्यक्त गरेका छन्।
केही विद्यालयहरूले "सुरक्षाका मापदण्ड अवलम्बन' गर्ने भन्दै पठनपाठन जारी राखेकाले अभिभावकहरू के गर्ने भनेर अन्योलमा परेका छन्।
काठमाण्डूका केही अभिभावकहरू के भन्छन् त? हेर्नहोस् यो भिडिओमा।
अनि यो पनि