तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: 'महिलाले शव छुनु हुँदैन भनिन्थ्यो, हामीले त्यो मनस्थितिमा परिवर्तन ल्याउन सक्यौँ'
Published
सामान्यतया हाम्रो समाजमा महिलाले शव व्यवस्थापन गर्दैनन्।
तर नेपाली सेनाले कोभिडका कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन कार्यमा महिला सैनिकहरूलाई पनि जिम्मेवारी दिएको छ।
एघार महिला सैनिकहरूले काठमाण्डूका विभिन्न अस्पतालबाट शव लगेर विद्युतीय शव दाह गृहमा दहन गर्ने गरेका छन्।
‘महिलाले शव छुन हुँदैन’ भन्ने सामाजिक धारणासँग उनीहरूले कसरी लडे? उनीहरू महिनावारी भएका बेला पनि शव व्यवस्थापनमा कसरी सक्रिय भए?
शव व्यवस्थापन टोलीका दुइ सदस्यहरूसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ।