तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पाकिस्तान: प्रेमीको दुवै हात र एक खुट्टा गुम्दा पनि प्रेमिकाले सबै त्यागेर उनीसँग विवाह गरिन्
Published
चिकित्सकले सबैभन्दा पहिला उनको आधा हात काटे र पछि पूरै हात काटे।
दुई हात र एउटा खुट्टा काटिएको घटनाले पाकिस्तानका दाउद सिद्दीकीको सम्पूर्ण जीवन उथलपुथल भयो।
तर परिवर्तन नआएको एउटा कुरा थियो उनी र सना मुस्ताकबीच प्रेम सम्बन्ध।
सनाले सबै सामाजिक दबावलाई बेवास्ता गर्दै त्यस्तो निर्णय लिइन् जुन सामान्य थिएन।
हेर्नुहोस् फुरकान इलाही र उमर्दराज नाङ्गियानाले बनाएको यो भिडिओ।
अनि यो पनि