तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मिर्गौला स्वस्थ राख्न डा. दिव्या सिंहका पाँच सुझाव
Published
स्वास्थ्यकर भोजन, पर्याप्त पानी र नियमित व्यायाम गरेमा मिर्गौलालाई विभिन्न रोगबाट बचाउन सकिने डा. दिव्या सिंह शाह बताउँछिन्।
प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक समेत रहेकी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानकी डीन डा. शाहले मिर्गौला स्वस्थ राख्न अरू के-के सुझाव दिएकी छिन्?
हेर्नुहोस् विश्व मिर्गौला दिवसको अवसरमा उनीसँग कुराकानी गरेर सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ।