तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्रियङ्का चोपडाः चर्चित बलीवुड अभिनेत्रीको लन्डन लकडाउन गाथा
Published
बलीवुडकी चर्चित अभिनेत्री प्रियङ्का चोपडा जोनासले आफ्नो जीवनी सार्वजनिक गरेकी छन्।
'अनफिनिश्ड' नामक सो जीवनीमा उनले आफ्ना कथाहरू अनि सार्वजनिक जीवनमा रहनुपर्दाका अनुभव समाविष्ट गरेकी छन्।
त्यस्तै अमेरिकी पपस्टार निक जोनाससँगको बिहेबारे पनि उनले धेरै कुरा लेखेकी छन्।
नयाँ शोको छायाङ्कनका निम्ति लन्डन पुगेपछि नोभेम्बरदेखि उनी त्यहीँ लकडाउनमा जीवन व्यतीत गरिरहेकी छन्।
हेर्नुहोस् यो भिडिओ।