तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युद्धभूमिमा शिक्षक बनेका ९ वर्षीय दृष्टिविहीन बालक
Published
युद्धका कारण ध्वस्त यमनको एउटा विद्यालयमा दैनिक सयौँ विद्यार्थी अध्ययन गर्न आइपुग्छन्।
सरकार र हुथी विद्रोहीबीच नजिकै युद्ध भइरहँदा नौ वर्षीय अहमद शिक्षक नआएका बेला कक्षा लिन्छन्।
जन्मजात दृष्टिविहीन अहमदले कक्षा लिने विद्यालयका शिक्षकहरूले तलब नपाए पनि सञ्चालन गरिराखेका छन्। हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि