सर्वोच्च अदालत फैसला: सबै प्रकारका 'प्रतिगमन नहटेसम्म निरन्तर खबरदारी'

Published

प्रतिनिधिसभा पुनर्स्थापनापछि पनि नागरिक अभियानकर्मीले सबै प्रकारका प्रतिगमन नहटेसम्म निरन्तर खबरदारी गरिरहने बताएका छन्।

उनीहरूले सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा गर्न सफल रहेपनि संविधानमा रहेका कैयन् मुद्दामा नागरिकहरू सन्तुष्ट हुन नसकेको बताएका छन्।

कमल परियारसिर्जना श्रेष्ठले केही नागरिक अभियानकर्मीसँग कुराकानी गरेर तयार पारेको यो भिडिओ हेर्नुहोस्।