तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मङ्गल ग्रहः कुनै अवतरण सफल, कुनै असफल
Published
सन् २०२१ मा मङ्गल ग्रहमा अवतरण गर्ने दुईवटा प्रयास हुनेछन्।
अमेरिकी पर्सिभिअरन्स फेब्रुअरी १८ वरपर र चिनियाँ तियान्वेन-१ मे वा जुनमा अवतरण गर्ने अपेक्षा गरिएको छ।
पर्सिभिअरन्स सफल भए त्यो अर्को ग्रहमा पुग्ने सबैभन्दा ठूलो र परिष्कृत वाहन हुनेछ।
तर मङ्गलमा अवतरण गर्न गरिएका सबै प्रयास सफल भएका छैनन्।
कस्तो छ त मङ्गल ग्रहमा अवतरणको इतिहास?