तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाली सेनाः काठमाण्डूको सडकमा बख्तरबन्द गाडीसहित सैन्य अभ्यास
Published
नेपाली सेनाले सोमवार राति बख्तरबन्द गाडीसहित काठमाण्डूको चक्रपथ परिक्रमा गरेको छ।
नियमित अभ्यासको योजनाअनुसार चक्रपथ परिक्रमा गरेको नेपाली सेनाको भनाइ छ।
विगतमा पनि यस्ता खाले अभ्यास सीमित स्थानमा हुने गरेको सेनाले जनाएको छ।
कस्तो रह्यो त सेनाको अभ्यास? हेर्नुहोस् एउटा भिडिओ।