आइरन क्रच कुङ्फूः संवेदनशील अङ्गलाई पीडा खप्ने बनाउने प्राचीन युद्धकला

Published

परम्परागत 'आइरन क्रच' कुङ्फूमा अभ्यासकर्ताले संवेदनशील अङ्गलाई पीडा खप्ने बनाउन कठोर शारीरिक अभ्यास गर्छन्।

तर मानिसहरूको रुचि घटेकाले उक्त प्राचीन युद्धकला बिस्तारै लोप हुने अवस्थामा पुगेको छ।

नयाँ विद्यार्थीलाई प्रशिक्षित गरेर यसलाई जोगाउने प्रयास भइरहेको भए पनि त्यो त्यति सजिलो छैन।