कोभिडको असर: लैङ्गिक समानता २५ वर्षअघिको अवस्थामा

Published

यूएन विमिनको तथ्याङ्कले महिलाहरूले ज्यालाविना गर्नुपर्ने काम ह्वात्तै बढेको देखाएको छ।

लैङ्गिक समानतामा त्यसको अर्थ के हो त?