तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
टिकटक प्रयोगकर्ताबीच भाइरल बनेको काठमाण्डूको 'अम्ब्रेला स्ट्रीट'
Published
कोरोनाभाइरस महामारीका कारण थलिएको व्यवसाय उकास्न काठमाण्डूको न्यूरोडको एउटा सडकमाथि छाताहरू हालियो।
त्यो सडक अहिले सामाजिक सञ्जाल टिकटकमा चर्चित बनेको छ।
टिकटक भिडिओ बनाउनेहरू सडकमा नाचिरहेका भेटिन्छन् र स्थानीय बासिन्दालाई भिड नियन्त्रण गर्न गाह्रो हुने अवस्था आउन थालेको छ।
सो सडकमा पुगेर सृजना श्रेष्ठले बनाएको भिडिओ।