तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड महामारीः दक्षिण भारतको जङ्गलभित्र आदिवासी बालबालिकालाई पढाउन विद्यालय
Published
दक्षिण भारतको तेलङ्गाना राज्यस्थित एउटा घना जङ्गलभित्र नीलम ठोगु भन्ने गाउँ छ। केही महिनाअघि त्यहाँ पुगेका सन्तोषले आदिवासी समुदायका बालबालिका त्यतिकै बरालिएको र विद्यालय नभएकाले शिक्षादीक्षाबाट वञ्चित भएको देखे।
देशका अन्य स्थानमा कोभिड-१९ महामारी फैलिएका बेला उनी आफ्ना दुई साथीसँग खाद्यान्न र औषधि वितरण गर्न गएका थिए। अहिले उनीहरूले त्यहाँ एउटा विद्यालय स्थापना गरेका छन्।
हेर्नुहोस् यो भिडिओ।