तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस नेपाल: लुम्बिनी प्रदेशका मुख्यमन्त्री भन्छन्, 'भय र त्रासको वातावरणलाई न्यूनीकरण गर्ने काम चुनौतीपूर्ण'
कोरोनाभाइरस नियन्त्रणका लागि सबैभन्दा चुनौतीपूर्ण कार्य कोभिड-१९ सम्बन्धी भय र त्रासको वातावरणलाई सामान्य बनाउनु रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले बताएका छन्।
कोरोनाभाइरसको प्रकोप सुरु भएपछि सङ्घीय, प्रान्तीय र स्थानीय तीनै तहका सरकारहरू महामारी नियन्त्रणको प्रयासमा छन्।
उनीहरूबीचको सहकार्य र व्यवस्थापनमा विद्यमान चुनौती र आगामी योजनाबारे बीबीसी नेपालीका सम्वाददातासँगको कुराकानीका क्रममा मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन्।
कुराकानी सुन्न माथिको तस्बिरमा 'प्ले बटन' थिच्नुहोस्।