खेर जाने खानेकुराबारे जनचेतना जगाउन १,४०० आँपको पहिरन

Published

अस्ट्रेलियाकी १८ वर्षीया जेसिका कोलिन्स आँपको बगैँचामा हुर्किइन्।

बर्सेनि धेरै आँप खेर जाने देखेपछि दिक्क भएकी उनले १,४०० बजारले बेच्न नमानेका आँपको पोशाक बनाइन्।

हेर्नुहोस् एउटा भिडिओ।