आफ्नो ज्यान दाउमा राखेर बोको हराम द्वन्द्वपीडितको अभिलेख राख्ने फोटो पत्रकार

Published

नाइजिरियाकी यी फोटोपत्रकारले देशमा सन् २०१४ मा बोको हराम विद्रोह सुरु भएपछि द्वन्द्वपीडितहरूबारे सामग्री सङ्कलन तथा सम्प्रेषण गर्दै आएकी छन्।

उनले द्वन्द्वका कारण विस्थापित मानिसहरूका पीडादायक कथा तस्बिरमार्फत् यसरी देखाएकी छन्।

हेर्नुहोस् यो भिडिओ।