तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस महामारी प्रभावः किशोरी र महिलाको सिङ्गो पुस्ता घरेलु हिंसा सहन बाध्य
Published
कोरोनाभाइरस महामारीका कारण धेरै मानिसहरू घरभित्रै बस्न बाध्य भएका छन्। तर घरमा बस्दा महिलाविरुद्ध हिंसा बढेको देखिएको छ।
यूएन विमिन र यूनिसेफका अनुसार तीन महिना घरभित्र बस्नुपर्दा विश्वभरि थप १.५ करोड महिलासँग घरेलु हिंसा हुने गरेको छ।
हेर्नुहोस् यो भिडिओ।