तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एकै श्वासमा पानीमा सबैभन्दा गहिरोसम्म पुग्ने विश्व कीर्तिमान
Published
अलेन्का आर्टनिकले इजिप्टमा एकै श्वासमा पानीमुनि ११४ मिटर पुगेर फ्रिडाइभिङमा नयाँ विश्व कीर्तिमान कायम गरेकी छन्।
स्लोभिनियाकी ३९ वर्षीया खेलाडीले पानीमा श्वास नफेरी तीन मिनेट ४१ सेकेन्ड बिताइन्।
विश्व कीर्तिमान प्रयासको भिडिओ।