तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकी निर्वाचनको नतिजा: बाइडनको जित्ने आशाबीच ट्रम्पको मुद्दा
Published
अमेरिकी राष्ट्रपतीय निर्वाचन डोनल्ड ट्रम्प र जो बाइडन दुवैले जित्ने दाबी गरेका छन् र दुवैको जित्ने बाटो पनि छ।
ट्रम्पले दाबीका साथसाथै विभिन्न राज्यमा मतगणना रोक्न मुद्दा हालेका छन्।
के भइरहेछ? हेर्नुहोस् एउटा भिडिओ।