तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकी चुनाव २०२०: पार्टी लाइन विपरीतको दाम्पत्य जीवन
Published
यो भिडिओमा देखिएका श्रीमान्ले डोनल्ड ट्रम्पलाई मतदान गर्दैछन् र श्रीमतीले जो बाइडनलाई भोट दिन लागेको बताउँछिन्।
दुवैसँग आफ्नो रोजाइबारे दृढ विश्वास छ।
दुई फरक-फरक पार्टीलाई मत हाल्न तयार भएका उनीहरूको दाम्पत्य जीवन चुनावसम्म कायम रहला?