तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तबलामा बीबीसीको धुन बजाउने पाकिस्तानी दाजुभाइ
Published
पाकिस्तानमा दुई दाजुभाइले सानै बेलादेखि तबला बजाउन थाले।
उनीहरूले तबला बजाएको भिडिओ सामाजिक सञ्जालमा धेरै जनाले मन पराएका छन्।
त्यो ख्यातिका कारण उनीहरूले सङ्गीतको औपचारिक प्रशिक्षण लिने गुरु पनि फेला पारेका छन्।
हेर्नुहोस् यो भिडिओ।