तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस पर्यटनः अरू देशमा नओर्लिने विमानमा चढेर यसरी हुन्छ यात्रा
Published
महामारीभन्दा पहिले हामीमध्ये कैयौँका लागि विमानमा यात्रा गर्नु भनेको सकेसम्म छोटो समयमा एउटा गन्तव्यबाट अर्को गन्तव्यमा पुग्नु थियो।
तर कोभिड-१९ रोकथामका लागि लगाइएका प्रतिबन्धहरूका कारण अहिले धेरैका लागि उडेर कतै बिदा मनाउन जाने कुरा कल्पना मात्र भएको छ।
विमानमा बसेर उड्नु नै पनि धेरैका लागि अहिले असम्भव बनेको छ। तर कतिपय ठाउँमा "कतै नओर्लिने उडान" पनि भइरहेका छन्।
त्यसका लागि विमान त उड्छन् तर विभिन्न क्षेत्रको आकाशबाटै अवलोकन गरेर पुन: उडेकै विमानस्थलमा फर्किन्छन्।
हेर्नुहोस् यो रोचक भिडिओ।