तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बिनाचालक आन्ध्र महासागरको यात्रा गर्दैछ यो पानीजहाज
Published
एउटा मानवरहित पानीजहाज आन्ध्र महासागरमा अनुसन्धान गर्न निस्किएको छ।
मेफ्लावर अटोनमस शिप (एमएएस) नामक उक्त जहाजले यूकेको प्लिमथबाट अमेरिकाको म्यासचूसिट्स राज्यस्थित प्लिमथसम्मको यात्रा गर्नेछ।
तर आफ्नो गन्तव्य पुग्नुअघि छ महिना यसले समुद्रमा पर्यावरणीय डेटा सङ्कलन गर्नेछ। हेर्नुहोस् यो भिडिओ।