कोरोना भाइरस नेपालः परिवारविहीन बालबालिकाको लागि बालमैत्री क्वारन्टीन

Published

काठमाण्डू नेपाल बाल सङ्गठनको हातामा बालमैत्री क्वारन्टीनस्थल सुरु गरिएको छ।

बालगृह र सडकमा रहेका बालबालिकालाई कोरोनाभाइरस सङ्क्रमण भएमा बस्नका लागि सुरु गरिएको सो सेवालाई राष्ट्रिय बाल अधिकार परिषद्ले सञ्चालन गरेको छ।

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।