सिकारी जीवबाट बस्तुभाउ जोगाउने उपायः पुच्छरको छेउमा दुइटा आँखा

Published

अस्ट्रेलिया र बोत्स्वानाका वैज्ञानिकहरूले गाईवस्तुलाई सिकारी वन्यजीवबाट जोगाउन विगत चार वर्षदेखि एउटा नयाँ उपाय प्रयोग गरिरहेका छन्।

घरपालुवा जनावरको पुट्ठामा टल्किने रङ्गले दुईवटा आँखाको चित्र बनाएर गरिएको अध्ययनमा उक्त उपाय वन्यजन्तु र बस्तुभाउ संरक्षणका लागि उपयोगी भएको निष्कर्ष निकालिएको छ।

हेर्नुहोस् यो भिडिओ