कोरोना भाइरस ताइवानः वयस्क मनोरञ्जन उद्योगमा कार्यरत यी युवती अहिले के गर्छिन्

Published

कोरोनाभाइरस महामारी फैलिन नदिन ताइवानमा लकडाउन गरिएपछि वयस्क मनोरञ्जन उद्योग पनि बन्द भयो।

मनोरञ्जन प्रदान गर्ने व्यवसायमा संलग्न यिशान नाम गरेकी यी युवतीले केही पैसा जोगाएर एउटा व्यापारमा लगानी गरिन्।

त्यसैले उनलाई बेरोजगार हुन र आर्थिक सङ्कटबाट जोगायो।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि