तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दलित लाईभ्स म्याटर नेपाल: जातीय विभेदविरुद्ध भित्तेचित्र
Published
केही समयअघि पश्चिम रुकुममा आफ्नी प्रेमिकाको घर जान खोज्दा जाजरकोटका नवराज विक र उनका साथीहरूले ज्यान गुमाएका थिए।
सो घटनापश्चात् केही युवाहरूले कालो डट १०१ भन्ने कला समूहसँग मिलेर ‘दलित लाईभ्स म्याटर नेपाल’ मार्फत जातीय विभेदबारे जनचेतना जगाइरहेका छन्।
अहिले जातीय विभेदविरुद्ध काठमाण्डूका भित्ताहरूमा सन्देशमूलक चित्रहरू बनाइरहेका छन्।
हेर्नुस् सृजना श्रेष्ठले बनाएको एक भिडिओ।
अनि यो पनि: