तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
७२ वर्षीय लतंभक्त प्रजापति भन्छन्, 'जात्रामा तिर्खाएकालाई पानी खुवाउँदा खुसी लाग्छ'
Published
भक्तपुरका लतंभक्त प्रजापति उमेरले ७० कटिसके पनि जोस र जाँगरमा कमी नआएको बताउँछन्।
काठमाण्डू उपत्यकामा हुने जात्राहरूमा खर्पनमा पानी बोकेर जात्रूको तिर्खा मेटाउन उनी अझ बढी खुसी लाग्ने बताउँछन्।
बाजेको पालादेखि पानी खुवाउन थालेकोले यस्तो चलन हराउन नहुने उनको भनाइ छ।
कोरोनाभाइरस सङ्क्रमण जोखिमका कारण रातो मच्छिन्द्रनाथको रथ तान्न ढिलाइ भएकोप्रति भने उनी खुसी देखिदैनन्।
हेर्नुहोस् उनीसँग गरेको कुराकानीका आधारमा कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि: