कृत्रिम खुट्टाले यसरी फेरिदिए एक सर्कस कलाकारको जीवन

Published

क्यानडाकी सर्कस कलाकार इरिन बलले सन् २०१४ मा एउटा दुर्घटनामा दुवै खुट्टा गुमाइन्।

त्यति बेला उनलाई सर्कसमा काम गरेर जीविकोपार्जन गर्न सकिँदैन भन्ने लागेको थियो।

तर पछि सामान्य कृत्रिम खुट्टा प्रयोग गरेर उनले फेरि काम गर्न थालिन्।

एक दिन यूकेबाट एक डिजाइनरले उनलाई सम्पर्क गरेर विशेष खालका कृत्रिम खुट्टा बनाइदिने प्रस्ताव गरिन्। नयाँ कृत्रिम खुट्टाले उनको जीवननै फेरिदिए!

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि