तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मनमोहक गुप्त गुफाले मानव इतिहासबारे जानकारी दिन सक्छ
Published
मेक्सिकोका खोजकर्ताहरूले १२,००० वर्ष अगाडि खनिएको गुफा पत्ता लगाएका छन्।
युकाटनका ती गुफाहरू बहुमूल्य धातु खोज्न खनिएका थिए।
ती गुफाहरू परापूर्वकालका कलामा प्रयोग हुने रातो धुलोका लागि खनिएको बताइएको छ।
हेर्नुहोस् एउटा भिडिओ -
अनि यो पनि: