कोरोना भाइरस चीन: लकडाउनबाट मुक्त भएको वुहान कसरी बौरँदै छ

Published

मध्य चीनमा रहेको ठूलो सहर वुहान ७६ दिनसम्म कडा लकडाउनमा थियो।

कोरोनाभाइरस सङ्क्रमण सुरु भएको स्थान मानिँदै आएको वुहानमा लकडाउन हटाइएको पनि दुई महिना भइसक्यो।

अहिले त्यहाँको जनजीवन कसरी सामान्य बन्दै गइरहेको छ? एउटा भिडिओ।

अनि यो पनि: