तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यी बालिकालाई जन्मिनासाथ दुइटा गोली हानिएको थियो
Published
अफगानिस्तानको राजधानी काबुलस्थित एउटा अस्पतालमा आक्रमण हुँदा भर्खर जन्मिएकी एक बालिकालाई पनि गोली लाग्यो।
आक्रमणमा उनकी आमाको मृत्यु भयो भने चिकित्सकहरूले ती नवजात शिशुलाई जोगाए।
अमिना नाम गरेकी ती बालिकाका बुवा आक्रमणको साक्षी थिए। उक्त दु:खद घटना र छोरीको भविष्यबारे उनी के भन्छन्? हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि