तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस महामारी: अमेरिकादेखि भारतसम्म जूमबाट यसरी भयो विवाह
Published
कोरोनाभाइरस महामारीका कारण संसारभरि वैवाहिक कार्यक्रमहरू स्थगित भएका छन्।
अमेरिकादेखि भारतसम्मका यी जोडीको विवाह पनि उक्त महामारीले गर्दा प्रभावित भयो।
तर उनीहरूले एउटा उपाय निकाले - इन्टरनेटको माध्यम जूमबाट विवाह गर्ने। कस्तो रह्यो उनीहरूको अनुभव, हेर्नुहोस् यो भिडिओमा।
अनि यो पनि