तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरसः सुनसान सहरमा वन्यजीवहरू यसरी निस्फिक्री घुम्छन्
Published
अहिले संसारको एकचौथाइ जनसङ्ख्या आफ्नो घरभित्र सीमित छ।
कोरोनाभाइरस महामारी नियन्त्रण नियन्त्रण गर्ने उद्देश्यले विश्वभरि अधिकांश स्थानमा मानिसहरूलाई घरमै बस्न भनिएको छ।
मानिसहरूको गतिविधि घट्दा ठूला सहरनजिकै रहेका वनजङ्गलवाट वन्यजीवहरू सहर पसेको र निस्फिक्री घुमेको देखिन थालेको छ। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि