तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस: चिनियाँ भाइरसविरुद्ध खोप बनाउन अहोरात्र काम
Published
पहिलापहिला कुनै रोग फैलिएको वर्षौँपछि त्यसविरुद्ध खोप बनाइन्थ्यो। तर चीनबाट फैलिएको नयाँ कोरोनाभाइरस नियन्त्रण गर्ने उद्देश्यले खोपको विकास गर्न वैज्ञानिकहरू अहोरात्र काम गरिरहेका छन्।
अमेरिका र अस्ट्रेलियाका वैज्ञानिकहरू आफूले विकसित गरिरहेको खोप मानिसमा यथाशीघ्र परीक्षण गर्न सकिन्छ भन्ने आशामा छन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि