के नेपाल-भारत सम्बन्धको स्वर्णिम दशक आउन लागेको हो?

Published

गत साता नेपाल र भारतका प्रधानमन्त्रीहरूले संयुक्त रूपमा विराटनगरस्थित एकीकृत जाँच चौकीको उदघाटन गरे।

सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो दशक नेपाल-भारत सम्बन्धका लागि स्वर्णिम दशक हुनसक्ने बताए।

कैयन् चुनौतीका माझ दक्षिण एसियाका यी दुई छिमेकी राष्ट्रबीच के अब सम्बन्ध स्वर्णिम चरणमा प्रवेश गर्न लागेकै हो?

त्यसो हो भने के के छन् दुवै तर्फका तयारी?

यिनै प्रश्नको सेरोफेरोमा दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यसँग गरिएको कुराकानी सुन्नुहोस्।

अनि यो पनि