तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
राजधानीलाई 'सडक मानव'मुक्त बनाउन उद्धार गरिएकाहरूको अवस्था
Published
काठमाण्डू महानगरपालिकाले मङ्सिर २९ गते २५ औं स्थापना दिवसका दिन राजधानीलाई सडक मानवमुक्त बनाउने घोषणा गरेपछि सडकमा बस्ने व्यक्तिहरूलाई उद्धार गर्न थालिएको छ।
त्यसरी उद्धार गरिएकाहरूलाई सम्झाइबुझाइ परिवारको जिम्मा लगाउने वा स्क्रिनिङ सेन्टरमा राख्ने गरिएको छ।
बीबीसी न्यूज नेपालीकी सृजना श्रेष्ठले एउटा स्क्रिनिङ सेन्टर मानव सेवा आश्रम पुगेर उनीहरूको अवस्थाको बारेमा बनाएको भिडिओ हेर्नुहोस्।
अनि यो पनि: