कोरोनाभाइरसका कारण बन्द वुहानको अवस्था

Published

कोरोनाभाइरसको प्रकोप बढेपछि चीनको वुहान शहर बन्द गरिएको छ।

वुहानमा विमान र रेल सेवाका साथसाथै अन्य सार्वजनिक यातायातहरू पनि बन्द गरिएको छ।

यो बन्दका बीच वुहानमा के भइरहेको छ त?

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि: