तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पाटनको फुल्कीको स्वादमा काठमाण्डू उपत्यकाबासी
Published
केही युवाहरूले पश्चिम नेपालमा निकै प्रख्यात फुल्कीलाई काठमाण्डूमा भित्र्याउने निर्णय गरे। पाटनको टङ्गलमा रहेको फुल्कीले निकै धेरै मानिसहरूलाई तानेको छ।
किन यति प्रख्यात भइरहेको छ त यो फुल्की, हेनुस् सृजना श्रेष्ठले बनाएको एक भिडिओ।