महिला भएकै कारण यी सीडीओले 'बारम्बार आफूलाई प्रमाणित गरिरहनुपर्छ'

Published

नेपालको प्रशासनिक इतिहासमै पहिलो पटक अहिले सातवटा जिल्लामा महिला कर्मचारीहरू सीडीओ अर्थात् प्रमुख जिल्ला अधिकारी छन्।

जिल्ला प्रशासन कार्यालयको नेतृत्व गर्दा उनीहरूले विभिन्न चुनौती खेप्दै अनुभव पनि सँगालेका छन्।

उनीहरूका अनुसार मुख्य चुनौती भनेको महिला भएकै कारण आफूलाई बारम्बार प्रमाणित गरिरहनुपर्छ।

सुन्नुहोस् उनीहरूको भनाइ।

अनि यो पनि