तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भाँडाकुटी खेले जसरी खाना पकाउन सिकाउँछिन् यी महिला
Published
दक्षिण भारतका वालार्मती र रामकुमारको युट्युबमा पाककलासम्बन्धी एउटा च्यानल छ।
ससाना भाँडामा विभिन्न परिकार पकाएको भिडिओ उक्त च्यानलको विशेषता हो। ती परिकार प्राय: परम्परागत हुन्छन्।
उनीहरूको सानो भान्साको पृष्ठभूमिमा ग्रामीण जीवनको झल्को दिने विभिन्न चिजबिज छन्। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि