तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठको सङ्घर्ष
Published
धाविका सन्तोषी श्रेष्ठ दक्षिण एशियाली खेलकुदमा एथलेटिक्समा स्वर्ण पदक जित्ने पहिलो नेपाली धाविका बनिन् र इतिहास रचिन्।
तर उनको यो सफलता सहजै प्राप्त भएको होइन।
स्वास्थ्य बिग्रने डरले उनलाई खेल्नबाट आमाले नै रोक्न खोजेकी थिइन् तर उनी रोकिइनन्।
हेर्नुहोस् सन्तोषी श्रेष्ठका सङ्घर्ष र सफलता सृजना श्रेष्ठले बनाएको यो भिडिओमा।
अनि यो पनि: