तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इटली र यूकेमा आएको बाढीका १० तस्बिर
Published
इटलीको प्रसिद्ध शहर भेनिस बाढीका कारण लगभव डुब्यो।
भेनिसका नगरप्रमुखले बाढीको कारक जलवायु परिवर्तनलाई बताए।
बाढीका कारण भेनिसमा गएको ५० वर्षमा सबैभन्दा धेरै पानी भएको थियो।
त्यस्तै इङ्ल्याण्डका उत्तरी भेगमा अघिल्लो साता बाढीले केही स्थानहरू डुबायो।
सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छन्।