तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आफ्नो चर्चित शैलीबारे सञ्चारमन्त्री गोकुल बाँस्कोटा
Published
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा आफ्नो बोल्ने शैली र अभिव्यक्तिका कारण पटकपटक चर्चाको केन्द्रमा रहेका छन्।
उनको ठाडो अभिव्यक्ति र शैलीका कारण कतिपयले उनलाई प्रधानमन्त्री केपी ओलीकै भाषा बोल्ने मन्त्री समेत भन्छन्।
मन्त्री बाँस्कोटा भने आफू सोचेर मात्र बोल्ने, बनावटी भाषा प्रयोग नगर्ने र बोलेको कुरा फिर्ता नलिने बताउँछन्।
हेर्नुहोस् उनको बोल्ने शैली, भाषा र उनको आलोचनाको बारेमा उनीसँग कमल परियारले कुराकानी गरेर बनाएको यो भिडिओ।
अनि यो पनि:
- मन्त्री र सांसदलाई 'दशैँ भत्ता' दिने निर्णयको बचाउ