तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कालापानी विवाद समाधानका उपायबारे सुधीर शर्मा र नारायणकाजी श्रेष्ठका सुझाव
नेपाल र भारतबीच झन्डै १,९०० किलोमिटर लामो सीमा छ तर कालापानी र सुस्ताका भूभागलाई भारतले पनि आफ्नो भएको दाबी गर्दै आएको छ। ती मुद्दा टुङ्गिन बाँकी भएकै बेला कालापानीको विषय फेरि चर्चामा आएको छ।
ब्रिटिश इन्डियाकालीन नक्सामा कालापानी नेपालकै भूभाग भएको देखिन्छ।
तर पछि भारतले बनाएको नक्सामा कालापानीलाई भारतको सीमाभित्र देखाइएकाले विवाद निम्तिएको छ।
कालापानी विवादको समाधान कसरी निस्किएला त?
कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा र भूतपूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ यसो भन्छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि: